पाँच महिनामा दुई करोडको अवैध सामान बरामद
०७ माघ २०७७
•
१ मिनेट पाठ
पाँच महिनामा दुई करोडको अवैध सामान बरामद
कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द भन्सार नाका अहिलेसम्म सञ्चालनमा आउन नसके पनि भारतबाट तस्करी भने भइरहेको देखिएको छ। गत पाँच महिनामा रौतहट प्रहरीले करोडौंको सामान बरामद गरेबाट नेपाल भारत सीमाक्षेत्रमा तस्करी भइरहेको प्रमाणित भएको हो।  




गत साउनदेखि मंसिर महिनासम्म रौतहट प्रहरीले एक करोड ९१ लाख ५२ हजार ८२ रूपैयाँ बराबरको विभिन्न सामान बरामद गरी सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि बुझाएको छ। तस्करले अवैधरूपमा भित्र्याएको सामग्री विभिन्न समयमा र विभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

सामानको तस्करीमा संलग्न रहेका २७ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी गराएका छन्। यसैगरी आर्थिक प्रलोभनमा परी तस्करसँग साँठगाँठ गर्ने पाँच प्रहरीलाई बढुवा रोक्का गर्नुका साथै नसिहतको सिफारिश गरिएको पनि एसपी शाहको भनाइ छ।  

उक्त अवधिका जिल्लामा ४९ सवारी साधनलाई प्रहरीले पक्राउ गरेको हो। तस्करीको सामान ओसारपसार गर्नमा तस्करले प्रयोग गरेको पिकअप, ट्र्याक्टर, मोटरसाइकल, साइकल र ट्रकसमेत प्रहरीले पक्राउ गरेको छ। फरार अभियुक्तलाई पक्राउ गर्न रौतहट प्रहरीलाई ठूलो सफलता मिलेको छ। गत पाँच महिनाको अवधिमा रौतहट प्रहरीले २६ जनालाई फक्राउ गर्न सफल भएको छ। फरार अभियुक्तबाट ८० लाख ५७ हजार रूपैयाँ राजस्व असुल तथा १२ वर्ष सात महिना ६ दिन कैद भुक्तान असुल भइरहेको जानकारी एसपी शाहले गराएका छन्।
अर्को समाचार
५ महिनामा २ करोडको अवैध सामान बरामद
०४ माघ २०७७
•
१ मिनेट पाठ
५ महिनामा २ करोडको अवैध सामान बरामद
कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द भन्सार नाका अहिलेसम्म सञ्चालनमा आउन नसके पनि भारतबाट तस्करी भने भइरहेको देखिएको छ। गत पाँच महिनामा मात्र रौतहट प्रहरीले करोडौंको सामान बरामद गरेबाट नेपाल भारत सीमाक्षेत्रमा तस्करी भइरहेको प्रमाणित भएको हो।  




गत साउनदेखि मंसिर महिनासम्म रौतहट प्रहरीले एक करोड ९१ लाख ५२ हजार ८२ रूपैयाँ बराबरको विभिन्न सामान बरामद गरी सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि बुझाएको छ। तस्करले अवैधरूपमा भित्र्याएको सामग्री विभिन्न समयमा र विभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

सामानको तस्करीमा संलग्न रहेका २७ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी गराएका छन्। यसै गरी आर्थिक प्रलोभनमा परी तस्करसँग साँठगाँठ गर्ने पाँच प्रहरीलाई बढुवा रोक्का गर्नुका साथै नसिहतको सिफारिश गरिएको पनि एसपी शाहको भनाइ छ।  

उक्त अवधिका जिल्लामा ४९ सवारी साधनलाई प्रहरीले पक्राउ गरेको हो। तस्करीको सामान ओसारपसार गर्नमा तस्करले प्रयोग गरेको पिकअप, ट्र्याक्टर, मोटरसाइकल, साइकल र ट्रकसमेत प्रहरीले पक्राउ गरेको छ। फरार अभियुक्तलाई पक्राउ गर्न रौतहट प्रहरीलाई ठूलो सफलता मिलेको छ। गत पाँच महिनाको अवधिमा रौतहट प्रहरीले २६ जनालाई फक्राउ गर्न सफल भएको छ। 

फरार अभियुक्तबाट ८० लाख ५७ हजार रूपैयाँ राजस्व असुल तथा १२ वर्ष सात महिना ६ दिन कैद भुक्तान असुल भइरहेको जानकारी एसपी शाहले गराएका छन्।
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस