स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ। मङ्गलबारका तुलनामा बुधबार तोलामा नै ७ सय रुपैयाँले घटेको सुन आज भने तोलामा १ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ९२ हजार मूल्य निर्धारण भएको छ। छापावाला सुन बुधबार तोलामा ९२ हजार १ सय रुपैयाँ कारोवार भएको थियो। मङ्गलबार भने छापावाला सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६सय रुपैयाँमा कारोवार भएको थियो। त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ। तोलामा बुधबार एक हजार २ सय ५०रुपैयाँले कारोवार भएको चाँदी आज भने एक हजार २ सय ४५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।