निसान इन्डियाले आफ्नो नयाँ उत्पादन निसान म्याग्नाइट नेपाल, इन्डोनेसिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ। यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो र सन् २०२१ को मेसम्म १५ हजार १० वटा पूर्ण रूपमा तयार गरिसकेको थियो।
आधुनिक प्रविधि र आकर्षक यो सवारी साधनमध्ये १३ हजार सात सय ९० वटा भारतीय बजारमा बिक्री र १२ सय २० वटा निर्यात गरिएको थियो।
‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणा सहित निर्माण गरिएको यो नयाँ सवारी साधन भारतमा सफलता बिस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा सात सय ६० भन्दा बढी बुकिङ्ग भएकोले यसले निर्धारण गरेको मासिक बिक्री १५ सय ८० पूरा हुने विश्वास गरिएको छ।