किसानलाई उन्नत जातका बाख्रा र बोका वितरण
१३ असार २०७८
•
१ मिनेट पाठ
किसानलाई उन्नत जातका बाख्रा र बोका वितरण
सहिद भूमि गाउँपालिका धनकुटाले किसानलाई उन्नत जातका बोयर बाख्रा तथा बोका वितरण गरेको छ।




गाउँपालिकाको वडा नं १ धापमा रहेको धाप इनोभेटिक पशुपालन कृषि समूहलाई १३ वटा उन्नत जातको बोयर बाख्रा र २ वटा बोका वितरण गरेको हो। गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले बाख्रा र बोका वितरण गरिएको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए।  

मासुमा आत्मनिर्भर ताथा व्यवसायिक पशुपालन व्यवसाय विस्तारका लागि गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाख्राका साना व्यवसाय उत्पादन केन्द्र पकेट विकास कार्यक्रमबाट ३ लाख बराबरको बाख्रा तथा बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

पालिकाले जम्मा ५ वटा कृषि समूहलाई वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।
अर्को समाचार
विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण
०६ वैशाख २०८२
•
१ मिनेट पाठ
विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण
उदयपुरको कटारी नगरपालिका–९ आहालेका १२ परिवारलाई ५० वटा बाख्रा वितरण गरिएको छ। सङ्घीय सरकार र नगरपालिकाको ५० प्रतिशत अनुदानमा नयाँ बाख्रा पकेट विस्तार कार्यक्रमअन्र्तगत बोयरलगायतका उन्नत जातको बाख्रा वितरण गरिएको हो।




महाभारत कृषक समूहलाई बाख्रापकेट क्षेत्रको रुपमा विस्तार गर्दै बाख्रा वितरण गरिएको कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काले जानकारी दिए। ‘कृषि गरेर गाउँमै आम्दानी गर्ने र गाउँमै बस्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथमा यो कार्यक्रम सुरु गरेका हौँ’, उपप्रमुख खड्काले किसानलाई भने, ‘यसबाट आम्दानी गर्नुहोस् र पकेट क्षेत्र विस्तारमा सहयोग पुर्‍याउनुहोस्।’

नगरपालिकाका पशुपन्छी शाखाका प्रमुख विजया कार्कीका अनुसार सङ्घीय सरकार नगरपालिकाको सहकार्यमा १५ लाख रुपैयाँको लगानीमा बाख्रा पकेट क्षेत्र कार्यक्रम विस्तार गरिएको हो। ‘सत्र वटा खोर बनाउन थालेका छौँ र कृषकलाई बाख्रा वितरण गरेका छौँ’, प्रमुख कार्कीले भनिन्, ’बाख्रापालनका लागि उपयुक्त स्थान भएको क्षेत्रमा यो कार्यक्रम सुरु गरेका हौँ।’ घाँसपात र बाख्रापालनका लागि उपयुक्त स्थान भएको उल्लेख गर्दै समूहका अध्यक्ष लोकबहादुर मगरले कृषकलाई ठूलो हौसला प्राप्त भएको उल्लेख गरेका छन्। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस