लेकसाइड राति २ बजेसम्म खुल्ने
२६ साउन २०७१
•
६ मिनेट पाठ
लेकसाइड राति २ बजेसम्म खुल्ने
पोखरा- मुख्य पर्यटकीय केन्द्र लेकसाइडका डिस्को लगायत रात्रिकालीन व्यवसाय राति २ बजेसम्म खुल्ने भएका छन्। डिस्को लगायत रात्रिकालीन व्यवसाय रातिको २ बजेसम्म चल्न दिन पुनरावेदन अदालत पोखराले आदेश दिएको छ। अहिलेसम्म राति ११ नबज्दै प्रहरीले रेस्टुरेन्ट, बार र डिस्को बन्दै गराउँदै आएको छ।

कुनै पनि व्यवसाय राति कति बजेपछि चल्न नपाउने भन्ने खास कानुन नभए पनि शान्तिसुरक्षाको कारण देखाउँदै प्रहरीले लेकसाइडमा ११ बजेपछि व्यवसाय चल्न दिने गरेको छैन। घुमफिर र मनोरञ्जनको उद्देश्य लिएर टाढाटाढाबाट आउने पाहुनालाई पनि खाँदाखाँदै र नाच्दानाच्दै प्रहरीले डिस्को र डान्स रेस्टुरेन्टबाट निकाल्दै आएको छ। पुनरावेदनको आदेशानुसार भने अब प्रहरीले त्यसो गर्न पाउने छैन। 
न्यायाधीश डिल्लीराज आचार्य र महेश पुडासैनीको इजलासले जिल्ला प्रशासन, प्रहरी र क्षेत्रीय प्रशासनका नाममा आदेश जारी गरेको हो। साउन २१ गते न्यायाधीशद्वयले उक्त आदेश दिएको अदालतका रजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए। 
लेकसाइडको ओजन डिस्कोका सञ्चालक महेन्द्र गुरुङले राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउँ्क भनी गएको जेठ १८ गते पुनरावेदन अदालत पोखरामा रिट निवेदन दायर गरेका थिए। उनले डिस्कोमा सुरक्षाका लागि गार्डहरु राखेको, सिसी टिभीबाट निगरानी गर्ने व्यवस्था मिलाएको र होहल्ला नहोस् भनेर साउन्डप्रुफिङ पनि गरेको लगायत व्यावसायिक मर्यादापालना गरेको जानकारीसहित रिट हालेका थिए। त्यसो गर्दा पनि धरपकड गरेर संविधानप्रदत्त व्यावसायिक अधिकार हनन गरिएको उनको गुनासो थियो। निवेदनमा गुरुङका तर्फबाट अधिवक्ता रोहितराज बास्तोलाले बहस गरेका थिए। 
पुनरावेदनले यसअघि सर्वाेच्च अदालतले २०६५ मंसिर १३ गते सरकारलाई दिएको निर्देशनका आधारमा लेकसाइडमा रात्रिकालीन व्यवसाय २ बजेसम्म चलाउन दिनुपर्ने आदेश गरेको छ। उतिबेला सर्वाेच्चले रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डिस्को, बार, मसाज पार्लर आदिलाई मर्यादित बनाउँदै सञ्चालनका लागि कानुन बनाउन सरकारलाई निर्देशन दिएको थियो। 
काठमाडौंको ठमेलमा रात्रिकालीन व्यवसायमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले नै प्रहरी लगाएर हस्तक्षेप गरेपछि सर्वाेच्चमा रिट परेको थियो। उतिबेला सर्वाेच्चले त्यसबारे बनाउन निर्देशन गरेको कानुन अझै बनेको छैन। तर सर्वाेच्चको निर्देशन र आदेशअनुसार ठमेलमा रात्रिकालीन व्यवसाय चलिरहेका छन्। त्यस्तै अवस्था ललितपुरमा पनि छ । 
पुनरावेदन पोखराले ३ महिनाभित्र आचारसंहित बनाउने गरी अहिलेलाई राति २ बजेसम्म डिस्को लगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिन आदेश दिएको हो। अदालतले सम्बन्धित व्यवसायका प्रतिनिधि, पत्रकार महासंघ कास्की, मानव अधिकार सञ्जाल र नागरिक समाज कास्कीका प्रतिनिधि र विज्ञसँग छलफल गरी रात्रिकालीन व्यवसायका लागि आचारसंहित तयार गर्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेश दिएको छ। ‘पोखराजस्तो पर्यटकीय ठाउँमा रातिसम्म व्यवसाय चल्न दिनुपर्ने नै थियो,' अधिवक्ता बास्तोलाले भने, ‘अदालतको आदेशले पर्यटकीय क्षेत्रको व्यवसायको अवरोध हटेको छ।' प्रहरीले अनावश्यक धरपकड गर्दा विदेशी पर्यटकमाझ लेकसाइडबारे नकारात्मक छाप पर्ने गरेको व्यवसायीको गुनासो थियो। रेस्टुरेन्ट र डिस्कोबाट प्रहरीद्वारा बेलाकुबेला निकालिएका पर्यटकले सामाजिक सञ्जालमा पोखराको रात्रिकालीन अवस्थाबारे नमिठा अनुभूति लेखिदिनाले पर्यटक घटेको व्यवसायी बताउँछन्। 

लेकसाइडमा शान्तिसुरक्षाको प्रत्याभूति गराउन व्यवसायीले रातभर उज्यालो बनाउन हालैमात्र सडकभरि सौर्यबत्ती जोडेका छन्। यसै सातादेखि सौर्यबत्ती सडकभर बल्न थालेपछि पर्यटकको सुरक्षा बढेको व्यवसायी बताउँछन्।
अर्को समाचार
लेकसाइड राति २ बजेसम्म खुल्ने
२६ साउन २०७१
•
६ मिनेट पाठ
लेकसाइड राति २ बजेसम्म खुल्ने
पोखरा— मुख्य पर्यटकीय केन्द्र लेकसाइडका डिस्को लगायत रात्रिकालीन व्यवसायहरु राति २ बजेसम्म खुल्ने भएका छन् । डिस्को लगायत रात्रिकालीन व्यवसाय रातिको २ बजेसम्म चल्न दिन पुनरावेदन अदालत पोखराले आदेश दिएको छ । अहिलेसम्म राति ११ नबज्दै प्रहरीले रेस्टुरेन्ट, बार र डिस्कोहरु बन्दै गराउँदै आएको छ।कुनै पनि व्यवसाय राति कति बजेपछि चल्न नपाउने भन्ने खास कानुन नभए पनि शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले लेकसाइडमा ११ बजेपछि व्यवसाय चल्न दिने गरेको छैन । घुमफिर र मनोरञ्जनको उद्देश्य लिएर टाढाटाढाबाट आउने पाहुनालाई पनि खाँदाखाँदै र नाच्दानाच्दै प्रहरीले डिस्को र डान्स रेस्टुरेन्टबाट निकाल्दै आएको छ । पुनरावेदनको आदेशानुसार भने अब प्रहरीले त्यसो गर्न पाउने छैन ।

न्यायाधीश डिल्लीराज आचार्य र महेश पुडासैनीको इजलासले जिल्ला प्रशासन, प्रहरी र क्षेत्रीय प्रशासनका नाममा आदेश जारी गरेको हो । साउन २१ गते न्यायाधीशद्वयले उक्त आदेश दिएको अदालतका रजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

लेकसाइडको ओजन डिस्कोका सञ्चालक महेन्द्र गुरुङले राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाऊँ भनी गएको जेठ १८ गते पुनरावेदन अदालत पोखरामा रिट निवेदन दायर गरेका थिए । उनले डिस्कोमा सुरक्षाका लागि गार्डहरु राखेको, सिसी टिभीबाट निगरानी गर्ने व्यवस्था मिलाएको र होहल्ला नहोस् भनेर साउन्डप्रुफिङ पनि गरेको लगायत व्यावसायिक मर्यादापालना गरेको जानकारीसहित रिट हालेका थिए । त्यसो गर्दा पनि धरपकड गरेर संविधानप्रदत्त व्यावसायिक अधिकार हनन् गरिएको उनको गुनासो थियो । निवेदनमा गुरुङका तर्फबाट अधिवक्ता रोहितराज बास्तोलाले बहस गरेका थिए ।

पुनरावेदनले यसअघि सर्वाेच्च अदालतले २०६५ मंसिर १३ गते सरकारलाई दिएको निर्देशनका आधारमा लेकसाइडमा रात्रिकालीन व्यववसाय २ बजेसम्म चलाउन दिनुपर्ने आदेश गरेको छ । उतिबेला सर्वाेच्चले रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डिस्को, बार, मसाज पार्लरआदिलाई मर्यादित बनाउँदै सञ्चालनका लागि कानुन बनाउन सरकारलाई निर्देशन दिएको थियो ।

काठमाडौंको ठमेलमा रात्रिकालीन व्यवसायमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले नै प्रहरी लगाएर हस्तक्षेप गरेपछि सर्वाेच्चमा रिट परेको थियो । उतिबेला सर्वाेच्चले त्यसबारे बनाउन निर्देशन गरेको कानुन अझै बनेको छैन । तर सर्वाेच्चको निर्देशन र आदेशानुसार ठमेलमा रात्रिकालीन व्यवसाय चलिरहेका छन् । त्यस्तै अवस्था ललितपुरमा पनि छ ।

पुनरावेदन पोखराले ३ महिनाभित्र आचारसंहित बनाउने गरी अहिलेलाई राति २ बजेसम्म डिस्को लगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिन आदेश दिएको हो । अदालतले सम्बन्धित व्यवसायका प्रतिनिधि, पत्रकार महासंघ कास्की, मानव अधिकार सञ्जाल र नागरिक समाज कास्कीका प्रतिनिधिहरु र विज्ञसँग छलफल गरी रात्रिकालीन व्यवसायका लागि आचारसंहित तयार गर्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेश दिएको छ ।

'पोखराजस्तो पर्यटकीय ठाउँमा रातिसम्म व्यवसाय चल्न दिनुपर्ने नै थियो,' अधिवक्ता बास्तोलाले भने, 'अदालतको आदेशले पर्यटकीय क्षेत्रको व्यवसायको अवरोध हटेको छ ।' प्रहरीले अनावश्यकत धरपकड गर्दा विदेशी पर्यटकमाझ लेकसाइडबारे नकरात्मक छाप पर्ने गरेको व्यवसायीको गुनासो थियो । रेस्टुरेन्ट र डिस्कोबाट प्रहरीद्वारा बेलाकुबेला निकालिएका पर्यटकले सामाजिक सञ्जालमा पोखराको रात्रिकालीन अवस्थाबारे नमिठा अनुभूति लेखिदिनाले पर्यटक घटेको व्यवसायी बताउँछन् ।

लेकसाइडमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन व्यवसायीले रातभर उज्यालो बनाउन हालैमात्र सडकभरि सौर्यबत्ती जोडेका छन् । यसै सातादेखि सौर्यबत्ती सडकभर बल्न थालेपछि पर्यटकको सुरक्षा बढेको व्यवसायी बताउँछन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस