ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका–६, मातातीर्थस्थित वृद्धाश्रममा आश्रित वृद्धालाई न्यानो कपडा बाँडेको छ।
अर्को समाचार
वृद्धाश्रमलाई ज्योति बैंकको सहयोग
अर्को समाचार
ज्योति बैंकको साधारणसभा
ज्योति विकास बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरूमा छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।
साथै सभाले बैठकको सर्वसाधारण सेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालकमा मन महर्जनलाई निर्वाचित गरेको छ।