काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। आज वसेको सञ्चालक समितिको बैठकले मूल्य तत्काल नबढाउने निर्णय गरेको हो। 'हामीले अहिले मूल्य बढाएका छैनौ, पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम छ', नेपाल आयल निगमका प्रवक्ता मुक्न्द घिमिरे भने।
अर्को समाचार
तेलको मूल्य बढेको छैन: आयल निगम
अर्को समाचार
तेलको भाउ फेरि बढ्यो, पेट्रोल, डिजेल र मट्टितेल ४ रुपियाँ महँगो
विज्ञान अधिकारी, काठमाडौं, फागुन १३ - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेलमा र मट्टितेलमा चार- चार रुपियाँ बढेको हो। हिजो राति निगम बोर्डले मूल्य वृद्धिको निर्णय गरेको थियो। हवाई इन्धनको मूल्यसमेत बढाइएको छ।
आयल निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालका अनुसार मूल्यवृद्धिपछि निगमको घाटा मासिक ८५ करोडमा झर्नेछ। अहिले निगमको घाटा प्रतिमहिना १ अर्ब १८ करोड छ। अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपियाँ, पेट्रोलको मूल्य १ सय १६ रुपियाँ पुगेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ