भैरहवा भन्सारद्वारा ९० प्रतिशत राजश्व असुली: आयात झण्डै ३ खर्ब, निर्यात ७ अर्ब
१६ साउन २०७९
•
३ मिनेट पाठ
भैरहवा भन्सारद्वारा ९० प्रतिशत राजश्व असुली: आयात झण्डै ३ खर्ब, निर्यात ७ अर्ब
देशकै दोश्रो ठुलो भैरहवा भन्सारले यसपटक लक्ष्य भन्दा १० प्रतिशत कम राजश्व सकलन गरेको छ। गत आर्थिक बर्ष २०७८/०७९ मा यो भन्सारले १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ९०.९४ प्रतिशत हो।




भन्सार बिभागले गत आर्थिक बर्षकालागि भैरहवा भन्सारलाइ १ खर्ब २७ अर्ब४२ लाख राजश्व असुलीको लक्ष्य तोकेको थियो। सरकारले केही बस्तुको आयातमा गरेको कडाइ र राजश्व बृद्धिका कारणराजश्व संकलन केही घटेको भैरहवा भन्सारका अधिकृत उपेन्द्र लामिछानेले बताए।  

संकलित कुल राजश्व मध्ये भन्सार तर्फ ३९ अर्ब २७करोड ६५ लाख संकलन भएको छ। भन्सार शुल्क तर्फ लक्ष्यको जम्मा ८७.६८ प्रतिशत राजश्व संकलन भएको छ। मुल्य अभिबृद्धि करतर्फ ४० अर्ब ३ करोड २५ लाख र अन्तशुल्कबाट २६ अर्ब ६२ करोड ४८ लाख असुली भएको छ। मुल्य अभिबृद्धि तर्फ सय प्रतिशत अशुली भएको छ भने अन्तशुल्कमा लक्ष्यको जम्मा ८१.९४ प्रतिशत अशुली भएको छ।

त्यसबाहेक सडक सुधार तथा मर्मत सम्भार शिर्षकमा ५ अर्ब ३५ करोड, पूर्वाधार बापतको १ अर्ब ४१ करोड र कृषि सेवा शुल्कमा १ अर्ब ९२ करोड राजश्व असुली भएको भन्सार अधिकृत लामिछानेले जानकारी दिए।  

अघिल्ला वर्षको तुलनामा यो नाकाबाट एमएस विलेट, मोटरसाइकल, मोवाइल फोन, जिप, कार भ्यान, डिजल, पेट्रोलको आयात बढेको छ। यो नाकाबाट लत्ताकपडा, चामल, आलुप्याज र हरियो तरकारकीको आयात पनि उल्लेख्य हुन्छ।  

राजश्व असुलीको एक नम्बरमा सवारी साधन नै छ। यो नाकाबाट संकलित राजश्व मध्ये सबैभन्दा धेरै १९ अर्ब ९१ करोड राजश्व मोटरसाइकल आयत बापतको हो। जिपकार भ्यानबाट २१ अर्ब ९३ करोड राजश्व संकलन भएको छ।

भैरहवाबाट आयात हुने बस्तुको एक नम्बरमा एम.एस. विलेट छ। एक बर्षमा भैरहवा नाकाबाट २० अर्ब ६१ करोडको एमएस विलेट अर्थात फलाम पत्ति आयात भएको छ। दोश्रो नम्बरमा मोटरसाइकल छ। १८ अर्ब ६९ करोडको १ लाख ८१ हजार ६५१वटा मोटरसाइकल आयात भएको छ। ११ अर्ब २२ करोडको एलपी ग्यास आयात भएको छ। ८ अर्ब ९६ करोड ४३ लाखको ६ लाख ३८ हजार वटा मोवाइल आयात भएको छ। ८ अर्ब ५४ करोड बढी मुल्यका ९ हजार ६३८ वटा जिपकार आयात भएको छ। ७ अर्ब २८ करोडको कोइला भित्रीएको छ।

६ अर्ब ८७ करोडको पेट्रोल, ६ अर्ब ८२  करोडको डिजल आयात भएको छ। ६ अर्ब ७० करोडको पोलिथिन दाना र ६ अर्ब २८ करोडको ग्लेज टाइल आयात भएको छ। राजश्व संकलनमा  यी मुख्य दश बस्तुको हिंसा ५४.२३ प्रतिशत छ।

आयात करिब ३ खर्ब, निर्यात ७ अर्ब

भैरहवा नाकाबाट आयातको तुलनामा  निर्यात नगन्य छ। भारत तथा तेश्रो मुलुकबाट हुने आयात भने हरेक वर्ष बढ्दो छ।

औधोगिक कच्चा पदार्थ एमएस बिलेट, मोटरसाइकल,ट्रक तथा पिकअप गाडी, जिपकार भ्यान,इन्धन, टायल–मार्वल र उपभोगजन्य बस्तुको आयात दर वर्षेनी बढ्दो छ। आयातमुखी अर्थतन्त्रका कारण व्यापार घाटाको ग्राफ बर्षेनी बढ्दै गएको भन्सारका अधिकारीहरु बताउँछन्। यो नाकाबाट  खाद्यान्न र आलु प्याजको आयात पनि उच्च छ।

गत आर्थिक वर्षमा भैरहवा भन्सारबाट २ खर्ब ९६ अर्ब ९७ करोड ४० लाख मुल्य बराबरका मालसामान आयात भएको छ।  तर सो अवधीमा जम्मा ७ अर्ब ८८करोड ४ लाख मूल्य बराबरका वस्तु निर्यात भएको छ। भन्सार अधिकारीहरुका अनुसार  आयात बर्षेनी बढ्दै गएपनि निर्यात घट्दो क्रममा छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस