कृषि पढ्दै, व्यवसाय गर्दै
२२ साउन २०७९
•
३ मिनेट पाठ
कृषि पढ्दै, व्यवसाय गर्दै
एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु। यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु। किनकि किताबी ज्ञानले मात्रै पुग्दैन्, त्यो ज्ञान प्रयोगात्मक रुपमा पनि आउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् विद्यार्थीहरु किताब मात्रै होइन, प्रयोगात्मक पनि गर्छन्।  




त्यही प्रयोगात्मकअन्तर्गत तुलसीपुर– १२ स्थित मेट्रो कलेजका विद्यार्थीहरु पढ्दै, सिक्दै व्यवसाय गर्दै आएका छन्। कृषि र वन विज्ञानका विद्यार्थीहरु सिजनअनुसार व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन्। 'हामी किताबी ज्ञानमा मात्रै नभएर व्यवहारिक शिक्षामा पनि जोड दिने गरेका छौँ', कृषि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्दीप मल्लले भने, 'त्यसैले हामीले विगतदेखि नै पढाइसँगसँगै व्यावसायिक रुपमा विभिन्न खेतीमा पनि जोडिने गरेका छौँ ।' कृषि विषय बढी प्रयोगात्मक जोडिने भन्दै यसलाई ध्यानमा राखेर अध्ययनलाई अघि बढाएको उनको भनाइ छ।  

पढ्ने मात्रै नभएर पढ्ने–कमाउने गर्दा आफूहरुलाई झनै सहज हुन थालेको विद्यार्थी  प्रतीक्षा डाँगीले बताए। 'पढाइ पनि हुने, ज्ञान पनि आर्जन हुने र कमाई पनि हुने भएपछि हामी खुसी छौँ', उनले भने। सैद्धान्तिक मात्रै नभएर व्यावहारिक शिक्षा नै अहिलेको अपरिहार्यता भएको भन्दै त्यसै अनुरुप शिक्षण गराउने गरेको कृषि विषयका शिक्षक घनश्यम केसीले बताए। उनका अनुसार आफूहरुले बाटो देखाउने र विद्यार्थीहरुलाई त्यही आधारमा व्यावसायिक खेती गर्ने गरेका छन्।  

यसअघि टमाटर खेती गरेको विद्यार्थीहरुले अहिले व्यावसायिक रुपमा पुष्प खेती सुरु गरेका छन्। कलेजको करिब तीन कट्ठा जग्गामा गौरव ५५५ जातको सयपत्री खेती गरिएको छ। समय सान्दर्भिक पनि भएको र व्यावसायिक रुपमा पनि आम्दानी गर्न सकिने भएपछि अहिले सयपत्री खेती गरेको उहाँले बताए। 'हामीले विद्यार्थीहरुलाई शिक्षण गर्ने क्रममा सहज र आवश्यकता सयपत्री खेती देख्यौँ', उनले भने, 'त्यसैलाई आधार बनाएर हामीले अहिले सयपत्री खेती गरेका हौँ।'  सयपत्रीसँगै केही मखमली फूलहरु पनि रोपिएका छन्। सयपत्रीलाई बजारीकरण पनि विद्यार्थीहरुले नै गर्नेछन्। फूल मात्रै बेच्ने वा माला बनाएर बेच्ने भन्ने कुरा ग्रहाकको मागअनुसार हुने समेत उनले बतााए। अहिले दुई हजार बिरुवा लगाइएको छ।  

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त कलेजमा अहिले विभिन्न पाँच कार्यक्रम सञ्चालित छन्। कलेज प्रमुख वसन्त आचार्यका अनुसार डिप्लोमा तहको मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, फरेष्ट्री र प्लान्ट साइन्सको पढाइ भइरहेको छ। त्यस्तै प्री डिपेमामा आइटी विषय पढाइ रहेको उनले बताए। अहिले जिल्ला बाहिरबाट पनि विद्यार्थी आउने गरेका छन्।

निम्न वर्गका लक्षित गरेर सञ्चालनमा आएको मेट्रो कलेजले प्राविधिक शिक्षामा पहुँच स्थापित गर्नका लागि विभिन्न छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ। हरेक ३ वर्षमा एक लाख ५० हजार शुल्क रहे पनि तुलसीपुरभन्दा बाहिरका लागि एक लाख २५ हजार लिने गरिएको छ। त्यस्तै तुलसीपुर भित्रका लागि एक लाख, उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट एसइई गरेका  छात्रालाई निःशुल्कसमेत पढाउने व्यवस्था रहेको छ। यस्ता करिब एक सयजना विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरिसकिएको छ। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
११ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस