इटहरीका उद्योगी–व्यवसायीले भने: बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता देउ
२३ कार्तिक २०७९
•
१ मिनेट पाठ
इटहरीका उद्योगी–व्यवसायीले भने: बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता देउ
इटहरीमा उद्योगी–व्यवसायीद्वारा ब्याजदर घटाउन माग गरेर प्रदर्शन गर्दै। तस्बिर:अमर/नागरिक
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी–व्यवसायीहरूले बुधबार इटहरीमा प्रदर्शन गरेका छन्। उनीहरुले सडक आन्दोलनको सुरुवातको दिन बैक तथा वित्तिय संस्थामा कारोबार रोक्न पनि दबाब दिएका छन्।




उद्योग वाणिज्य संघ इटहरीको भएको प्रदर्शनमा उनीहरुले प्रत्येक बैंक अगाडि  पुगेर नाराबाजी गरे। उनीहरुले बैंक तथा वित्तीय संस्थामा नाराबाजीसँगै कारोबार रोक्न नाराबाजी गरेपछि बन्द गरेका थिए। उद्योगी–व्यवसायीले चक्र्रो नाराबाजी गरेपछि खुलेर कारोबार सुरु गरेका बंैक तथा वित्तिय संस्था नाराबाजीको समयमा बन्द गरिएको थियो।  

मुलुकको उद्योग, व्यवसायलाई बचाउन तत्काल ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए। ‘हाम्रो आन्दोलन सुरु भएको छ। तत्काल माग पूरा नभए आन्दोलन थप सशक्त बन्नेछ,’ उनले भने।  

बैंक तथा वित्तीय संस्थाहरूले स्वदेशी उद्योगी, व्यवसायीलाई मारमा पार्ने काम गरेकाले बाध्य भएर आन्दोलन गर्नुपर्नेको उद्योग वाणिज्य संघ इटहरी कोषाध्यक्ष गायत्री भण्डारीले बताइन्।  

उनीहरुले पुरानो ब्याजदर कायम गर, ब्याजदर चक्रो भो गरि खान गाह्रो भो, बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता देउ, जस्ता माग गर्दै प्ले कार्डहरु पनि प्रर्दशन गरेका थिए।

उद्योगी–व्यवसायीहरुले इटहरीको संगीत चोकबाट सुरु गरेको प्रदर्शन इटहरीको चारैतिर पुगेर अन्तिममा चौरास्त चोकमा कोणसभामा परिणत भएको थियो। विरोध प्रदर्शनमा उद्योगी–व्यवसायीका विभिन्न पेशागत संघको समेत सहभागिता रहेको थियो।
अर्को समाचार
उद्योगी–व्यवसायीको निर्वाचनमा दलको प्रतिष्ठाको विषय
२८ माघ २०७९
•
१ मिनेट पाठ
उद्योगी–व्यवसायीको निर्वाचनमा दलको प्रतिष्ठाको विषय
समग्र मुलुककै आर्थिक अवस्था धरासायी भएको बेला उद्योग वाणिज्य संघ इटहरीको शनिबार राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएर निर्वाचन भएको छ। 




निर्वाचन समितिका सदस्य देवु निरौलाका अनुसार निर्वाचनमा कुल दुई हजार सात ८८ मत खसेको छ। कूल ४ हजार ८१० मतदाता रहेका थिए। निर्वाचन समितिले आइतबार बिहानबाट मतगणना गर्ने जनाएको छ। 

निर्वाचनमा अध्यक्ष पदका लागि जीवन पराजुली, रन्जु सिग्देल (चौलागाईं), गायत्री कटवाल (भण्डारी) र मणिन्द्रकुमार कटवाल प्रतिस्पर्धा गरेका छन्। चुनावी प्रतिस्पर्धामा नेपाली काँग्रेसबाट दुईवटा समूह भण्डारी र पराजुली नेतृत्वको अलग अलग टिम चुनावी मैदानमा उत्रिएको थियो। अध्यक्षकै लागि उम्मेदवारी दिएका काँग्रेस पक्षकै पोखरेलले भने पराजुली टिमलाई अन्तिम समयमा समर्थन गरेका थिए। अर्का काँग्रेस पक्षकै मणिन्द्र कट्वाल पनि अध्यक्षका लागि छुटै  उम्मेदवार बनेर प्रतिस्पर्धा गरेका थिए। पार्टीले आधिकारिक उम्मेदवार भण्डारीलाई बनाएको थियो। एमालेका तर्फबाट रञ्जु सिग्देल नेतृत्वको टिम चुनावी प्रतिस्पर्धामा रहेको थियो। 

उद्योग वाणिज्य संघ इटहरीमा निर्वाचनमा एक जना अध्यक्ष, दुई जना वस्तुगत संघ तर्फका सदस्य, दुई जना महिला सदस्य, एक जना एशोसिएट सदस्य, चार जना उद्योग सदस्य र नौं जना वाणिज्य सदस्यमा ५१ जनाबिच चुनावी प्रतिस्पर्धा भएको हो। जसमा एशोसिएट सदस्यतर्फ राजीव घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन्। 
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस