नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित थपिएका छन्।
१५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन्। पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन्। १५ हजार ८७ जनाले खोप लगाएका छन्।
हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन्।