धुलिखेल अस्पतालमा सेवा स्तरोन्नतिका लागि सहमति पत्रमा हस्ताक्षर
०२ जेष्ठ २०८२
•
१ मिनेट पाठ
धुलिखेल अस्पतालमा सेवा स्तरोन्नतिका लागि सहमति पत्रमा हस्ताक्षर
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने भएको छ । अनुदान सम्बन्धी सहमति पत्रमा शुक्रबार नेपाल र जापानबीच हस्ताक्षर भएको छ ।  




अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमति पत्रमा हस्ताक्षर गरे ।  

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

यसअघि सन् २०२३ अक्टोबरमा जापान सरकारसँग यो परियोजनाको कार्यान्वयनका लागि ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो ।  

सहमति पत्रमा हस्ताक्षर लगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्ता पनि भएको थियो ।
अर्को समाचार
धुलिखेल अस्पतालमा मिनोपोज क्लिनिक सुरु
०७ जेष्ठ २०८२
•
२ मिनेट पाठ
धुलिखेल अस्पतालमा मिनोपोज क्लिनिक सुरु
धुलिखेल अस्पतालमा पहिलो पटक छुट्टै मिनोपोज क्लिनिक सेवा सुरु भएको छ । बुधवार अस्पतालले औपचारिक रुपमा यो क्लिनिक सेवा सुरु गरेको हो ।  यो सेवा निजी तथा अन्य अस्पतालबाट स्त्रीरोग बहिरङ्ग विभागबाटै दिइए पनि छुट्टै रुपमा दिनेमा धुलिखेल पहिलो अस्पताल हो ।




सहरका महिला सामाजिक सञ्जालबाट सचेत भएर मिनोपोज सेवा लिन आउने भएपनि रजनोबृत्ति(मिनोपोज) हुने उमेरका सबै महिलाले यो सेवा लिनबाट बंञ्चित भएकोले सेवालाई छुट्टै क्लिनिकको रुपमा स्थापित गरेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमन ताम्राकारले बताए ।

डा. ताम्राकारको अनुसार  महिलाको उमेर ४० देखि ५५ वर्ष पुग्दा रजनोबृत्ति (मिनोपोज) हुन्छ । मिनोपोज हुँदा महिलामा केही अप्ठेरा लक्षणहरू देखिन्छ । जसले दैनिक नियमित काममा समेत अवरोध उत्पन्न हुन्छ । मुड तलमाथि हुने,  छटपटी भई निन्द्रा नलाग्ने, एक छिनमा शरीर तातिने,  जस्ता लक्षण देखिन्छ ।

यी समस्याको कारण मिनोपोज हुन लागेकी महिला परिवारका सदस्यहरूसँग झर्किने, एक छिनमा रिसाउने र अन्य साथीभाइसँग पनि रिसाउने समस्या जस्ता स समस्या देखिन्छ ।  यो अवधि एकदेखि दुई वर्षसम्म रहन्छ । यो समय महिलाको लागि कष्टकर हुन्छ । यी समस्याको उचित व्यवस्थापनको लागि मिनोपोज क्लिनिकको सेवा आवश्यक पर्ने डा. ताम्राकार बताउँछन् ।

यो क्लिनिकबाट यो अवधिको  लागि अन्य साइड असर नगर्ने औषधी, निश्चित अवधिको लागि स्ट्रोजन हर्मोन लगायत सिफारिस गरिन्छ । ‘ यो अवधिमा जडीबुटी जस्तै हानि नगर्ने औषधी दिइन्छ, केही अवधिको लागि शरीरमा कमी भएको स्ट्रोजन हर्मोन पनि प्रयोग गर्न  सकिन्छ’ । तर यस्ता औषधी चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नु उचित हुने ताम्राकार सुझाउँछन् ।

यो क्लिनिबाट सेवा नदिँदा धेरै महिला यो सेवाबाट छुट्न गई स्वस्थ रजनोबृत्ति अवधि नपाउने हुनाले छुट्टै क्लिनिकको महत्त्व रहेको उनले बताए । यो उमेरमा महिलामा हुन सक्ने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि पहिचान गर्ने सेवा पनि यही क्लिनिकबाटै दिइने भएकोले महिलाको लागि यो क्लिनिक उपयोगी भएको उनले सुनाए । 
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस