मधुमेहका बिरामीले के कति खाने ?
३० कार्तिक २०७६
•
३ मिनेट पाठ
मधुमेहका बिरामीले के कति खाने ?
– कसैलाई मधुमेह लाग्यो कि यो खान हुन्न , त्यो खान हुन्न यस्तै हल्ला व्यापक सुनिन्छ। कतिले कुनै खाने कुरा छुन पनि छुँदेनन्। कतिले घुमी फिरी कार्वोहाइडे«ेट नै बढी खाइरहेका हुन्छन्। कतिले भात खान नहुने भन्दै उसिना चामलको भात पकाएरै टन्नै खाने गरेको पनि देखिन्छ। यदि मधुमेहको बिरामी हुनु हुन्छ र यसो गरिरहनु भएको छ भने गलत चलन भएको टिचिङ अस्पतालकी पोषणविद नानी शोभा शाक्यको सुुझाव छ।




– पोषणविद शाक्यका अनुसार मधुमेहका रोगीले के खाने भन्दा पनि कति र कसरी खाने भन्ने कुरामा ध्यान दिनु पर्छ। मधुमेहका रोगीले सवै खाने कुरा मिलाएर खानु पर्छ। तर बढी चिल्लो र गुलियोमा बनेका खानेकुराहरु भने खानु हुँदैन। कडा मधुमेहका बिरामी जसको शरिरमा कहिलेकाँही ग्लुकोजको मात्रा धेरै घटेर पसिना आउने,घुमाउने जस्ता समस्या आएको हुन्छ। त्यस्तो बेलामा यस्ता खाने कुरा दिन सकिन्छ।

– मधुमेहका भात कम खाने बहानामा अन्य अन्न  तथा कार्वोहाइडे«ट खाने चलन पनि छ। यसो गर्नु पनि गलत हो। बरु यसको सट्टा अन्नका सवै परिका मिलाएर मात्रा मिलाएर खानाले असर पुग्दैन। आफ्नो कामको प्रकृति शरिरको संरचना,उमेर र लिंग अनुसार यी सवै खालका खाने कुराको मात्रा मिलाएर खान सकिन्छ।

– यी खाने कुरा खाँदा अन्नको सवै समुह समावेश गर्न सकिन्छ। त्यसै गरी प्रोटिनजन्य खानेकुराको मात्रा,नजम्ने प्रकारका चिल्लो पदार्थबाट बनेका खानाहरु,खनिज तथा भिटामिनजन्य खानाहरु खानु पर्छ। तर धेरै चिल्लो र गुलियो भएको खानेकु्रा भने खानु हुँदैन। आलु ,पिंडालु ,सखरखण्ड जस्ता खानेकुरा खानु परेमा भात,रोटी खानु हुँदैन।

– यसमा पनि शारिरीक श्रम गर्नेहरुले अन्य मधुमेहका रोगीको तुलनामा केही मात्रा थप गरी खान सक्छन्। श्रम नगर्नेहरुले भने सवै खानाहरुको कम मात्रा मिलाएर खान सकिन्छ।यसो गर्दा शरिरमा चिनीको मात्रा बढ्न पाउँदैन।

–बृद्ध उमेर भएका मधुमेहका बिरामीले पनि सवै थरिका खानाहरु कम मात्रामा खान सक्छन्।

–मधुमेह बिरामीको तौल बढी छ भने तौल घटाउन सकेसम्म कम खाने कुरा खाने र नियमित कम्तीमा आधादेखि एक घण्टा हिड्नु  पर्छ। अन्य मधुमेहका बिरामी पनि अनिवार्य रुपमा व्यायम र हिंडडुल गर्नु आवश्यक छ।
अर्को समाचार
मधुमेहका बिरामीले के कति खाने?
२३ असार २०७५
•
३ मिनेट पाठ
मधुमेहका बिरामीले के कति खाने?
कसैलाई मधुमेह लाग्यो कि यो खान हुन्न, त्यो खान हुन्न भन्ने गरेको सुनिन्छ। कतिपयले कुनै खाने कुरा रोग बढ्ने डरले छुँदा पनि छुँदेनन्। कतिले चाहिँ घुमीफिरी कार्बोहाइडे«ेट नै बढी खाइरहेका हुन्छन्। कतिले उसिना चामलको भात टन्न खाने गरेको पनि पाइन्छ।




तर त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानीशोभा शाक्यका अनुसार मधुमेहका रोगीले के खाने भन्दा पनि कति र कसरी खाने भन्ने कुरामा ध्यान दिनु पर्छ । मधुमेहका रोगीले सबै खानेकुरा मिलाएर खानु पर्छ। तर बढी चिल्लो र गुलियो खानेकुराहरू भने खानु हुँदैन।

कडा मधुमेहका बिरामी जसको शरीरमा कहिलेकाहीं ग्लुकोजको मात्रा धेरै घटेर पसिना आउने, रिंगटा लाग्नेजस्ता समस्या आउँछन्। त्यस्तो बेलामा यस्ता खानेकुरा खानुपर्छः  

– मधुमेहका भात कम खाने बहानामा अन्य अन्न  तथा कार्बोहाइडे«ट खाने चलन पनि छ। यसो गर्नु गलत हो। बरू यसको साटो अन्नका सबै परिकार मात्रा मिलाएर खाँदा असर पर्दैन। आफ्नो कामको प्रकृति, शारीरिक संरचना, उमेर र लिङ्गअनुसार यी सबै खालका खानेकुराको मात्रा मिलाएर खान सकिन्छ।

– यी खाने कुरा खाँदा अन्नको सबै समूह समावेश गर्न सकिन्छ। त्यसैगरी प्रोटिनयुक्त खानेकुराको मात्रा, नजम्ने प्रकारका चिल्लो पदार्थबाट बनेका खानाहरू, खनिज तथा भिटामिनयुक्त खानाहरू खानु पर्छ। तर धेरै चिल्लो र गुलियो  खानेकु्रा भने खानु हुँदैन। आलु ,पिँडालु ,सखरखण्डजस्ता खानेकुरा खानु परेमा भात, रोटी खानु हुँदैन।

– यसमा पनि शारीरिक श्रम गर्नेहरूले अन्य मधुमेहका रोगीको तुलनामा केही मात्रा थप गरी खान सक्छन्। श्रम नगर्नेहरूले भने सबै खानाहरूको कम मात्रा मिलाएर खान सकिन्छ। यसो गर्दा शरीरमा चिनीको मात्रा बढ्न पाउँदैन।

– वृद्ध उमेर भएका मधुमेहका रोगीले पनि सबै थरिका खाना कम मात्रामा खान सक्छन्।

– मधुमेह बिरामीको तौल बढी छ भने तौल घटाउन सकेसम्म कम खाने र नियमित कम्तिमा आधादेखि एक घण्टा हिँड्नु पर्छ। अन्य किसिमका मधुमेहका बिरामीले पनि अनिवार्य रूपमा व्यायम र हिंडडुल गर्नु आवश्यक छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस