कोभिड संक्रमितको उद्वारका लागि हेलिकोप्टर प्रयोग गरिने
०९ वैशाख २०७८
•
३ मिनेट पाठ
कोभिड संक्रमितको उद्वारका लागि हेलिकोप्टर प्रयोग गरिने
कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्वारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ। बिहीबार प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले कम्तिमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिइ सञ्चालन गर्ने र माथिका विकट क्षेत्रहरुको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो।




भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दै। महामारी उपचार नपाएर नागरिकको मृत्यु हुन सक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो। अहिले पनि कर्णालीको हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन भने अन्य जिल्लामा सहज सडक पहुँच छैन। जसले गर्दा नागरिक उपचारबाट वञ्चित छन्। सरकारले एम्बुलेन्स र विकट क्षेत्रमा हेलिकोप्टर व्यवस्था गर्ने भएपछि कर्णालीवासीको मनोबलसमेत उच्च रहेको छ। साथै प्रदेश विपद व्यवस्थापन केन्द्रले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न र उपचारलगायत उद्वारका लागि नौवटा निर्णय गरेको जिल्ला विपद व्यवस्थापन केन्द्रले जनाएको छ।

कोरोना भाइरसको नियन्त्रण तथा उपचारको लागि खरिद गर्न आवश्यक स्वास्थ्य सामाग्री विशेष परिस्थितअनुरुपको प्रक्रिया अपनाइ खरिद गर्न स्वीकृति लिन सामाजिक विकास मन्त्रालयले प्रदेश सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने, कोभिड संकट व्यवस्थापनको लागि आवश्यक जनशक्ति पूर्ति गर्न, कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने तथा कोभिड संकट व्यवस्थापनसम्बन्धी ठोस योजना बनाइ विस्तृत प्रस्ताव तयार गर्ने र अर्को बैठकमा पेश गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले जानकारी दिए।

‘कर्णाली प्रदेशभित्र सञ्चालन हुने एम्बुलेन्सहरुको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरु छनोट प्रक्रिया निर्धारण गरी जिपिएसमार्फत एम्बुलेन्स सेवा व्यवस्थापन प्रणालीको एप्स सञ्चालन गर्ने गराउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय भयो,’ उनले भने, ‘कोभिड बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन कोभिडसम्बन्धी विशेष अस्पतालहरुलाई सामाजिक विकास मन्त्रालयले आवश्यक सहयोग र निर्देशन गर्ने निर्णय भएको छ।’ 

कोरोना रोगको संक्रमण दिन प्रतिदिन समुदायमा फैलिसकेकोले यसको नियन्त्रण र उपचारको लागि अब कठिन अवस्था सिर्जना हुने भएकोले औपचारिक कार्यक्रममा बढीमा २५ जना र अनौपचारिक कार्यक्रममा बढीमा पाँचजनाभन्दा बढी भेला हुन नदिन र कोभिडसम्बन्धी सुरक्षा सतर्कता अपनाउन जनसमुदायमा प्रचारप्रसार गर्ने र नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षा निकायहरुले कडाइका साथ पालना गराउने व्यवस्था मिलाउने निर्णय भएको भन्दै उनले भने, ‘कोभिड आइसोलेसनको लागि आवश्यकतानुसार निजी क्षेत्रको होटेलहरुलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने निर्णय भएको छ।’

कर्णाली प्रदेशअन्तर्गतका कोभिड अस्पतालको लागि चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाउन

नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने प्रदेश विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। त्यस्तै स्थानीय तहहरुको लागि कोभिड–१९ व्यवस्थापनको लागि आवश्यक व्यवस्था गर्न सहयोग गर्ने र स्थानीय तह (पालिकाहरु) मा पठाइएको रकमको प्रगति विवरण बुझ्ने निर्णय भएको छ।
अर्को समाचार
कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने
१० वैशाख २०७८
•
२ मिनेट पाठ
कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने
कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ। बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो।




भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन। महामारी उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो। अहिले पनि कर्णालीको हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन भने अन्य जिल्लामा सहज सडक पहुँच छैन। यसले गर्दा नागरिक उपचारबाट वञ्चित छन्। सरकारले एम्बुलेन्स र विकट क्षेत्रमा हेलिकोप्टर व्यवस्था गर्ने भएपछि कर्णालीवासीको मनोबलसमेत उच्च रहेको छ। 

साथै प्रदेश विपद् व्यवस्थापन केन्द्रले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न र उपचारलगायत उद्धारका लागि नौवटा निर्णय गरेको जिल्ला विपद व्यवस्थापन केन्द्रले जनाएको छ।  कोरोना नियन्त्रण तथा उपचारको लागि खरिद गर्न आवश्यक स्वास्थ्य सामाग्री विशेष परिस्थितअनुरुपको प्रक्रिया अपनाइ खरिद गर्न स्वीकृति लिन सामाजिक विकास मन्त्रालयले प्रदेश सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने, कोभिड संकट व्यवस्थापनको लागि आवश्यक जनशक्ति पूर्ति गर्न, कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने तथा कोभिड संकट व्यवस्थापनसम्बन्धी ठोस योजना बनाइ विस्तृत प्रस्ताव तयार गर्ने र अर्को बैठकमा पेश गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले जानकारी दिए।

‘कर्णाली प्रदेशभित्र सञ्चालन हुने एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरू छनोट प्रक्रिया निर्धारण गरी जिपिएसमार्फत एम्बुलेन्स सेवा व्यवस्थापन प्रणालीको एप्स सञ्चालन गर्ने गराउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय भयो,’ उनले भने, ‘कोभिड बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन कोभिडसम्बन्धी विशेष अस्पतालहरूलाई सामाजिक विकास मन्त्रालयले आवश्यक सहयोग र निर्देशन गर्ने निर्णय भएको छ।’ 

कोरोना रोगको संक्रमण दिन प्रतिदिन समुदायमा फैलिसकेकोले यसको नियन्त्रण र उपचारको लागि अब कठिन अवस्था सिर्जना हुने भएकोले औपचारिक कार्यक्रममा बढीमा २५ जना र अनौपचारिक कार्यक्रममा बढीमा पाँचजनाभन्दा बढी भेला हुन नदिन र कोभिडसम्बन्धी सुरक्षा सतर्कता अपनाउन जनसमुदायमा प्रचारप्रसार गर्ने र नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षा निकायहरूले कडाइका साथ पालना गराउने व्यवस्था मिलाउने निर्णय भएको भन्दै उनले भने, ‘कोभिड आइसोलेसनको लागि आवश्यकतानुसार निजी क्षेत्रको होटेलहरूलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने निर्णय भएको छ।’ कर्णाली प्रदेशअन्तर्गतका कोभिड अस्पतालको लागि चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने प्रदेश विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस