पाँच स्वास्थ्यचौकीलाई कोरोनाविरुद्ध उपयोग हुने स्वास्थ्य सामग्री
२८ असार २०७८
•
२ मिनेट पाठ
पाँच स्वास्थ्यचौकीलाई कोरोनाविरुद्ध उपयोग हुने स्वास्थ्य सामग्री
खोटाङका पाँच स्वास्थ्य चौकीलाई कोभिड–१९ विरुद्ध उपयोग हुने स्वास्थ्य सामग्री उपलव्ध भएको छ।




पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता सर्वधन राई र कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय विभाग सदस्य रोजन राईको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–५ डुम्रेधारापानी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर, पिपिई, मास्क लगायतका स्वास्थ्य सामग्री उपलव्ध भएको हो।  

कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउन आइतबार वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय विभाग सदस्य राईले बताए।

पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता राईले वडाध्यक्ष ललितकुमार राईलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर, १६ पिस पिपिई, एक हजार थान मास्क र ५० थान सेनेटरी प्याड हस्तान्तरण गरेका छन्। बाम्राङमा लुम्बिनी विकास कोषका निमित्त सचिव ज्ञानिन राई, कांग्रेस नेता राजेन्द्र राई लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम राखिएको थियो। प्राप्त भएको स्वास्थ्य सामग्री वडाध्यक्ष राईले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन्।  

च्यास्मीटार, सल्ले, कुभिन्डे र डुम्रेधारापानी स्वास्थ्यचौकीलाई भने एक/एक थान अक्सिजन कन्सन्ट्रेटर, मास्क लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ। थाई एम्बेसी, विभिन्न व्यक्ति लगायतको सहजीकरण र सहयोगमा स्वास्थ्यचौकीका लागि स्वास्थ्य सामग्री जुटाइएको कांग्रेस पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय विभाग सदस्य राईले बताए। 
अर्को समाचार
पाँच स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
२९ असार २०७८
•
१ मिनेट पाठ
पाँच स्वास्थ्य चौकीलाई  स्वास्थ्य सामग्री सहयोग
खोटाङका पाँच स्वास्थ्य चौकीलाई कोभिड–१९ विरुद्ध उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध भएको छ। पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता सर्वधन राई र कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य रोजन राईको पहलमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–५ डुम्रेधारापानी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार र हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर, पिपिई, मास्कलगायत स्वास्थ्य सामग्री उपलब्ध भएको हो।  




कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य राईले बताए। पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता राईले वडाध्यक्ष ललितकुमार राईलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर, १६ पिस पिपिई, एक हजार थान मास्क र ५० थान सेनेटरी प्याड हस्तान्तरण गरेका छन्। 

बाम्राङमा लुम्बिनी विकास कोषका निमित्त सचिव ज्ञानिन राई, कांग्रेस नेता राजेन्द्र राईलगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम राखिएको थियो। प्राप्त स्वास्थ्य सामग्री वडाध्यक्ष राईले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन्। 
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस