पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको भएको छैन। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको भएको छैन। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ।