बेलायतमा आज आमनिर्वाचन, ६५० निर्वाचन क्षेत्रमा मतदान हुँदै
२१ असार २०८१
•
१ मिनेट पाठ
बेलायतमा आज आमनिर्वाचन, ६५० निर्वाचन क्षेत्रमा मतदान हुँदै
बेलायतमा नयां सरकार गठनको लागि आज (विहिवार) आम निर्वाचन हुदैछ । ६५० निर्वाचन क्षेत्रमा हुने मतदानमा डेढ दशकदेखि सत्तामा रहेको कन्जरभेटिभ दल र विपक्षी लेबर पार्टीबीच तिब्र प्रतिशप्रर्धा हुने देखिएको छ । 




स्कटिस नेसनल पार्टी, लिबरल डेमोक्र्याट, डेमोक्र्याटिक युनियनिस्ट पार्टी र ब्रेक्जिट यु रिफर्म पार्टी लगायतका दल निर्वाचनमा होमिएका छन् । 

इङ्गल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका मतदाता सहभागि हुने निर्वाचनमा शीर्ष पाँच दलहरूले सिट प्राप्त गर्ने अनुमान गरिएको छ । 

स्थानीय विहान ७ बजेदेखि राति १० बजे सम्म मतदान केन्द्रहरु खुल्ला रहने छन् भने निर्वाचन भैरहेको बेला राष्ट्रिय टेलिभिजनहरुलाई चुनावी समाचार प्रसारण गर्न प्रतिबन्ध लगाएकोछ । 

२०२२ अक्टोबरमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री रिसी सुनकको पार्टी कन्जरभेटिमले यो निर्वाचनमा नराम्रो परिणाम प्राप्त गर्ने पछिल्ला सर्वेक्षणहरुले देखाएका छन् । सुनकलाई विपक्षी दलका नेता केयर स्टार्मरले कडा चुनौति दिने र भावि प्रधानमन्त्री उनै बन्ने आकलन गरिएको छ । 

निर्वाचनमा कर, स्वास्थ्य सेवा, अध्यायगमन, घरजग्गा, अपराध नियन्त्रण, ब्रेक्जिट र वातावरण परिवर्तनका मुद्दालाई प्रमुख अजेण्डना बनाइएको छ । बेलायतमा रहेका भूपूगोर्खा र सरकारबीचको जारी वार्ता, बेलायत नेपालबीचको व्यापार, बेलायती आर्थिक सहयोग लगायतका विषयमा आगामी सरकारले कस्तो नीति लिन्छ भन्ने विषय बेलायतस्थित गैरआवासीय नेपालीहरुको चासोको विषय बनेको छ । 

४९ मिलियन मतदाता रहेको निर्वाचनको अन्तिम नजिता शुक्रवार विहान आउने बताइएको छ ।
अर्को समाचार
गौरीशंकरमा एमाले अघि-अघि, पछ्याउँदै माओवादी
१७ मंसिर २०८१
•
१ मिनेट पाठ
गौरीशंकरमा एमाले अघि-अघि, पछ्याउँदै माओवादी
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको मतगणता जारी छ ।




अहिले एमालेकी उमा लुङ्गेली मगर शेर्पाले 'लीड' गरिरहेकी छन् । उनले १९७२ मत पाएकी छन् ।

यस्तै उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी निमलेकी शेर्पाले १९०६ मत पाएकी छन् ।

कांग्रेसकी पासदिकी शेर्पा भने १२८१ मतसहित तेस्रो स्थानमा छिन् । त्यहाँ रास्वपाले १०० मतसमेत कटाएको छैन । रास्वपा उम्मेदवार गोमा श्रेष्ठ ७७ मतमा सीमित छिन् ।

राप्रपाकी मनकुमारी श्रेष्ठ ७६ मतका साथ पाँचौँ स्थानमा छिन् ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस