मोहाली, वैशाख २४ (एजेन्सी)-राजस्थान रोयल्सले आइपिएल ५ अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेञ्जर्स बंगलोरले राजस्थान रोयल्समाथि ४३ रनको जित हासिल गरेको छ।
यसकासाथै बंगलोरले लगातार चार म्याचमा हारको सिलसिलालाई रोकेको छ।पहिला ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा छ विकेटमा १ सय ७७ रनको योगफल तयार पारेको थियो।
प्रत्युत्तरमा पञ्जाबले आठ विकेटमा १ सय ३४ रन मात्र बनाउन सक्यो।
राजस्थान रोयल्सका कप्तान राहुल द्रविड ४६ रन बनाएर सर्वाधिक स्कोरर रहे भने सेन वाट्सनले १७ बलमा चार चौका र दुई छक्का सहित ३६ रनको योगदान दिएका थिए।
त्यस्तै आशोक मनेरियाले २७ बलमा ३४ रन बनाए भने ब्रेड होजले २३ बलमा दुई चौका र त्यतिकै छक्का सहित ३६ रनको योगदान दिएका थिए।
यस जितकासाथै राजस्थानले ११ म्याचमा पाँचौं जित सहित १० अंक बटुल्दै पाँचौं स्थानमा पुगेको छ। उसको सेमिफाइनलमा पुग्ने आशा जीवितै छ। पञ्जाब भने छैटौं हारबाट १० अंक सहित छैटौँ स्थानमा झरेको छ।
टस जितेर ब्याटिङ राजेको राजस्थानका तर्फबाट फर्ममा रहेका प्रारम्भिक ब्याट्सम्यान अंजिक्य रहाणे (५) लाई छाडेर शीर्ष ब्याट्सम्यानले मनग्गे रन बटुलेपछि दश ओभरमा टिमको योगफल दुई विकेटमा ९४ रन पुगेको थियो।
टिम विशाल योगफल तर्फ बढीरहेको थियो, तर अन्त्यमा किंग्स इलेभन पञ्जाबका बलरले रन गतिलाई रोक्न सफल भएका थिए।
किंग्स इलेभन पञ्जाबका लागि अष्ट्रेलियाली तिब्र बलर रेयान हेरिसले ३४ रन दिएर चार विकेट झारेका थिए।
त्यस्तै लेग स्पिनर पियुष चावलाले ३८ रन खर्चदै दुई विकेट झारे। पञ्जाबका अन्य बलरले सुरुमा रन खर्चे पनि इनिङको अन्त्य तिर विपक्षी ब्याट्सम्यानलाई नियन्त्रणमा राख्न सफल भएका थिए।