तालिबानले काबुल कब्जा गरेको एक दिनपछि सोमबार तालिबानी एक नेताले भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा तालिबानका उपनेता मुल्ला बरादर अंखुदले अफगानी नागरिकको जीवन सुधारका लागि केही राम्रो काम गर्ने समय आएको बताएका छन्।
तालिबानका अन्य लडाकुका साथ बसेका अंखुदले भने, ‘अब केही गर्ने समय आयो, हामी पूरा देशमा शान्ति ल्याउँछाैं। हामी आम नागरिकको जिन्दगी सुधार ल्याउन हदैसम्मको प्रयास गर्नेछौ।’
साथै उनले भने, ‘हामी जसरी यहाँसम्म पुग्याैं हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो, हामीले प्राप्त गरेको यो उचाईको सफलता पनि हामीले कल्पना गरेका थिएनौ।’