भक्तपुर - पूर्व परराष्ट्रमन्त्री तथा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय विदेशमन्त्री सुष्म स्वराजको भ्रमण नेपाली पक्षले तयारी राम्रोसँग नगर्दा असफल हुन पुगेको दावी गरेका छन्।रफत सञ्चार क्लबमा बोल्दै यादवले भ्रमणबारे जारी संयुक्त विज्ञप्तिसमेत अमूर्त कुराले भरिएको आरोप लगाए। उनले अर्को साता नेपाल भ्रमणमा आउँदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि पूर्व तयारी नगर्ने हो भने नेपालले कुनै फाइदा लिन नसक्नेसमेत बताए। उनले मोदी आउँदैमा नेपाल हिन्दुराज्य र राजतन्त्र फर्कने कल्पना गर्नु निर्रथक हुने बताए।
अर्को समाचार
सुष्मा स्वराजको भ्रमण नेपालीका कारण असफल: उपेन्द्र यादव

यो पनि पढौँ
ट्रेन्डिङ