काठमाडौं– नेपाल आयल निगमले थानकोट डिपोबाट विभिन्न ६० ओटा पेट्रोल पम्पहरुलाई कुल २ लाख ४० हजार लिटर डिजेल वितरण गरेको छ।
यस मध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ४७ ओटा पेट्रोल पम्पलाई डिजेल वितरण गरेको छ।
त्यसैगरी डिपोबाट काठमाडौं उपत्यकाका ११ ओटा पेट्रोल पम्पलाई कुल १ लाख ८ हजार लिटर पेट्रोल वितरण गरेको छ। वितरण गरिएका तेल बोकेर ट्याङ्करहरु गन्तव्यतर्फ थानकोटबाट प्रस्थान गरिसकेको डिपोले जनाएको छ।
कुन कुन पेट्रोलपम्पमा पाइन्छ पेट्रोल ?
१. हल्चोक फ्युल सेन्टर हल्चोक –८ हजार लिटर
२. साझा भण्डारण लिमिटेड स्वयम्भू –४ हजार लिटर
३. नेशनल टे«डिङ टेकुलाई –८ हजार लिटर
४. रिपुमर्दिनी पेट्रोल पम्प भद्रकाली –२० हजार लिटर
५. प्रहरी कल्याण कोष पेन्ट्रोलपम्प नक्साल –२० हजार लिटर
६. साझा सेवा बल्खु –४ हजार लिटर
७. साझा सेवा पुल्चोक –२० हजार लिटर
८. इन्द्रायणी आयल स्टोर सानेपा –४ हजार लिटर
९. शक्तिदेवी पेटटेल स्टेशन लगनखेल –८ हजार लिटर
१०. मध्यपुर आयल सप्लायर्स –४ हजार लिटर
११. गुह्यश्वरी फ्युल स्टेशन ठीमी –८ हजार लिटर
स्राेत: नेपाल अायल निगम