विदेश भ्रमण गर्ने उच्च कर्मचारी काे काे हुन्? [नामसहित]

शनिबार, ३१ असार २०७४, १५ : ४० रोशन सेढाई


पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। तीमध्ये भ्रमण गर्ने १ हजार ८८ जनाको नाम हामीलाई प्राप्त भएको छ। ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका छन्।

विभिन्न मुलुकमा भ्रमण गर्ने कर्मचारीमा अस्ट्रेलिया ६०, अस्ट्रिया३, बहमास४, बहराइन७, बंगलादेश२२, बेल्जियम२२, भुटान१, कम्बोडिया१५, चिली७ र चीन६६ जना छन् । यसैगरी डेनमार्क११, इजिप्ट६, फ्रान्स३, जर्मनी ३७, हङकङ१, इरान१२, इजरायल७, इटाली४५ र  जापान३४, जोर्डन२३, मलेसिया७३, मेक्सिको१, मंगोलिया३३, मोरक्को१ र म्यान्मार४६जना कर्मचारी भ्रमाणमा पुगेका छन्।

त्यस्तै विदेश सयर गर्ने कर्मचारीमा नेदरल्यान्ड३, नर्वे१, पाकिस्तान२२, फिलिपिन्स११, पोल्यान्ड१०, कतार१७, साउदी अरब२१, स्लोभाकिया २, स्लोभानिया१, दक्षिण अफ्रिका१०, स्पेन१, श्रीलंका७१, सुडान३, स्विट्जरल्यान्ड६६, थाइल्यान्ड२१, टर्की८, संयुक्त अरब इमिरेट्स२२, संयुक्त अधिराज्य२०, पोर्चुगल १२ र भियतनाम ६जना छन् ।

यो तथ्यांक जेठ २ देखि असार २८ गतेसम्मको हो ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...