१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ढाका पहिरनको फ्युजन

'सिंगापुर ईन्टरप्राइजेज’ द्वारा हालै काठमाडौंमा आयोजना गरिएको मिस लिम्बू २०१७ मा मोडलहरूले ढाकाको कपडाबाट बनेका विभिन्न किसिमका साडी, वानपिस, कोट, दौरा—सुरुवाल, ब्लेजर आदि ढाकाका कपडामा फ्युजन गरिएका पहिरन लगाई र्याम्पमा उत्रेका थिए ।

नेपाली बजारमा मात्र नभई विदेशमा समेत नेपाली ढाकाका कपडा प्रयोग हुन थालेकोले फेसन शो आयोजना गरेको बताउँछिन् तेह्रथुमे ढाकाबुटिककी फेशनडिजाईनर निरु आङ्बुङ तथा सरिता लिम्बू । फेशन शोमा १४ जना मोडललाई ढाकाबाट बनेका विभिन्न पहिरन तेह्रथुम ढाका बुटिकबाट उपलब्ध गराइएको थियो ।

सबै तस्विर सौजन्य: दिनेश गुरुङ 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App