२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एसईई दिन आएकी बालिकाको हत्या

सुर्खेत – एसईईसी परिक्षा दिन आएकी एक बालिकाको सुर्खेतमा हत्या भएको छ। पञ्चपुरी नगरपालिका–३ चौरकी १८ वर्षीया गोरीकला रोकायाको सोमबार राति हत्या भएको हो। 

पञ्चपुरी नगरपालिका–५ बाबियाचौर सुर्खेतमा मिन बहादुर रावलको घरमा कोठा बहालमा लिएर बस्दै आएकी रोकायाको बाँया कन्चटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ।

घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०७४ ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App