१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रविधि

करिब ९ करोड फेसबुक प्रयोगकर्ताकाे डाटा दूरूप्रयोग

क्यालिफोर्निया –  करिब ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको फेसबुक कम्पनीले बताएको छ।

डाटा चोरी हुनेमध्ये करिब ११ लाख प्रयोगकर्ताहरू युकेका रहेको एक अनुसन्धानबाट पत्ता लागेको हाे । उक्त संख्यामा अधिकांश युवक रहेको बताइएको छ ।फेसबुक कम्पनीका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जाल फेसबुकका करिब ९ करोड प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । फेसबुक कम्पनीबाट गल्ती भएको समेत जुकरबर्गले स्वीकार गरेका छन्।

 

प्रकाशित: २२ चैत्र २०७४ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App