रविन सायमीकाे कार्टुन:देश अब समृद्धि र अात्मनिर्भरतातिर Follow @nagarik_news प्रकाशित: २९ चैत्र २०७४ ०८:१४ बिहीबार
समाज १५ वैशाख २०८१ जीवनबुटी खोज्दै पाटनमा जुम्लाको पातारासी गाउँपालिका–६, उर्थु गाउँका चक्रबहादुर बेहोरा अहिले यार्सागुम्बा संकलनका लागि पाटनतिर छन्। उनले एक साताअघि नै घर छाडेका हुन्।
खेल १५ वैशाख २०८१ वेस्ट एन्डिज र नेपाल भिड्दै आज नेपालले शनिबारदेखि घरेलु मैदानमा सुरु हुने टवान्टी–२० शृंखलामा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो।
कला १५ वैशाख २०८१ फोटोग्राफरले खिचेका तस्बिर कथा खोक्पाका कथामा गाउँले जनजीवनका तस्बिर खुला सङ्ग्रहालयमा झैं देखिन्छन्, सहरिया जनजीवनका रंगीन इन्द्रेणीहरू लर्किएका भेटिन्छन्।
राजनीति १५ वैशाख २०८१ इलाम क्षेत्र २ मा उपनिर्वाचन आज, प्रतिस्पर्धामा १९ उम्मेदवार आज इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनको सबै तयारी पूरा भई ७ बजे मतदान सुरु हुने छ।