१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बैंकास्योरेन्स सम्झौता

काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र गण्डकी बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकका ग्राहकले कुनै पनि शाखाबाट प्रिमियर इन्स्योरेन्सको बिमा सेवा लिन, प्रिमियम रकम बुझाउन, दाबी भुक्तानीलगायत सबै बिमा सेवा प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
 

प्रकाशित: ३१ वैशाख २०७५ ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App