१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

करिब २०० एप्स बन्द गर्ने फेसबुक कम्पनीको घोषणा

  न्युयाेर्क - फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो।

पछिल्लो समय प्रयोगकर्ताहरूको डाटा चोरी भएको भन्दै विवादित बनेको उक्त कम्पनीले डाटा चोरीलाई रोक्नका लागि यस्तो निर्णय गरेको हो। डाटा चोरीका लागि  सहयोग गर्न सक्ने विभिन्न एप्सहरू बन्द गर्ने घोषणा गरिएको कम्पनीका मालिक मार्क जुकरबर्गले बताए।

प्रकाशित: १ जेष्ठ २०७५ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App