सेनाको आधुनिकीकरण
०३ चैत्र २०७५
•
४ मिनेट पाठ
सेनाको आधुनिकीकरण
नेपाली सेनाले गएको सोमबार सेना दिवस मनायो। महाशिवरात्रि तथा सेना दिवसमा प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प प्रदर्शनमा पूर्णबहादुर भण्डारी घाइते भए। सेनाले प्राविधिक कारणले दुर्घटना हुन गएको बतायो। घटना सामान्य देखिए पनि प्रमुख अंगरक्षक मानिने नेपाली सेना अझै आधुनिकीकरण भएको छैन भन्ने कुरा देखाइदिएको छ यसले। दिवसकै दिन नेपाली सेना घाइते हुनु भनेको सेनाको आफ्नै कमजोरी हो।




नेपाली सेनाले तत्कालीन सरकार र माओवादीबीच भएको समान्य द्वन्द्वबाहेक सन् १८१६ पछि कुनै युद्ध लडेको छैन। यसपछि भर्ती भएका नेपाली सेनालाई युद्धबारे कुनै ज्ञान छैन्। अनुभव नभएको कुनै पनि कुरामा पोख्त ज्ञान हुँदैन। पछिल्लो समयमा अन्तर्राष्ट्रिय युद्धमा नेपाली सेना सामेल छैन। नेपाली सेनाले आफ्नो क्षमता र शक्ति प्रदर्शन गर्ने दिनमै नेपाली सेना आफैँ घाइते हुन भनेको सेनामाथि नै प्रश्न उठ्नु हो। नेपाली सेनाको अभिभारा अझै सशस्त्र प्रहरीले बहन गरेको छ। नेपाली सेनालाई जुन किसिमको तयारी अवस्थामा राखिनुपथ्र्यो, त्यो पनि गरिएको छैन।

नेपाली सेनालाई चुस्तदुरुस्त बनाइ रक्षक अवस्थामा राखिनुपर्छ। सेनालाई पूर्ण सक्षम बनाउने विषयमा सरकार गम्भीर हुने गरेको छैन्। सेनाका लागि आवश्यक पर्ने हतियारसहित आवश्यक पर्ने सम्पूर्ण कुरा अभाव छ। त्यसमा न सरकारले ध्यान पु-याउन सकेको छ न त सेना आफैँले त्यो पूरा गर्न सकेको छ। २०६२÷०६३ को आन्दोलनपछि साङ्गठनिक अवस्था कमजोर छ। नागरिक, सेना र सरकारबीचको सम्बन्ध पनि सुदृढ भएजस्तो लाग्दैन। देशको शान्ति सुरक्षाका लागि सेनाले धेरै राम्रा काम गर्दै आए पनि अब सेनालाई संख्यात्मकरूपमा भन्दा पनि गुणात्मकरूपमा अघि बढाउनुपर्छ। सरकारले आपतकालीन अवस्थामा मात्र सेनालाई बाध्यताका रूपमा प्रयोग गर्ने र त्यसपछि कुनै चासो नदिने परिपाटी हटाउनुपर्छ। सेनालाई सरकारले मनलागीरूपमा प्रयोग गर्नुहुँदैन। सेनाको आफ्नै ऐन कानुन भए पनि त्यो ऐन÷कानुनअनुसार परिचालन हुन सकेको देखिन्न। त्यसो त सेनामाथि दिन÷प्रतिदिन राजनीतिक हस्तक्षेप बढ्दै गएको पनि छ। देशमा पटक÷पटक नेपाली सेना कति हुनुपर्छ भन्ने बहस हुन्छ। देशमा आएको शान्तिपछि नेपाली सेनाको संख्या घटाउने वा बढाउने भन्नेमा दुई मत छ। देशका लागि नेपाली सेना कति आवश्यक छ भन्ने कुराको निष्कर्ष निक्लिएको छैन।

सरकारी हस्तक्षेपका कारण कतिपय घटनामा सेना त्यत्तिकै विवादमा तानिने गरेको छ। यस्तो कार्यले कसैको हित गर्दैन। न सेनाको हित हुन्छ न त राष्ट्रकै। त्यसैले नेपाली सेनालाई विवादबाट मुक्त राख्न सक्दा तथा ऊसँग भएको स्रोत र विज्ञताको फाइदा उठाउन सक्दामात्र मुलुक अनि मुलुकबासीको हित हुन सक्छ। उसै त सबैजसो क्षेत्रमा राजनीतीकरण हाबी भइरहेका बेला सेनामा पनि यो बढ्दै गयो भने त्यो हानिको विषय हुनेछ। त्यसैले सेनालाई सक्दो आधुनिकीकरण गरेर बलियो बनाउनुपर्छ भने उसको शक्तिलाई मुलुकले भरपुर सदुपयोग गर्न सक्नुपर्छ। कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ, दैलेख
अर्को समाचार
सेनाको आधुनिकीकरण आवश्यक
२१ चैत्र २०७०
•
२ मिनेट पाठ
सेनाको आधुनिकीकरण आवश्यक
काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाको आधुनिकीकरण आवश्यक रहेको बताएका छन्। भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा आयोजित आयुक्त पद सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न आधुनिकीकरण आवश्यक रहेको औंल्याएका हुन्।'सेना हरेक क्षेत्र, वर्ग, जाती, धर्मलाई समाहित गर्दै विवादरहित ढंगले अगाडि बढिरहेको छ, राष्ट्रिय सुरक्षाको मामलामा जनताको आशा र भरोसाको रुपमा विकसित भइरहेको छ,' सम्बोधनका क्रममा प्रधानमन्त्री कोइरालाले भने।
संविधान र कानुनले निर्धारण गरेको परिधिभित्र रही नागरिक सरकारको मातहतमा रहेर प्राप्त सबै जिम्मेवारी पूरा गर्ने परम्परा सेनामा विकसित भएको उनले जनाए। संयुक्त राष्ट्रसंघको आग्रहमा द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनामा पुर्‍याएको योगदान र बलिदानले नेपालको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा उज्ज्वल बनेको उनले बताए।
सम्बोधनका क्रममा उनले सेना नेपाली मात्रको साझा सम्पत्ति र शक्ति भएको बताए। कार्यक्रममा प्रधानमन्त्री कोइरालाले तालीममा सहभागी  उत्कृष्ट प्रशिक्षार्थी अधिकृतहरुलाई  सम्मान प्रदान गरेका थिए। नेपाल ,केन्या,मालद्विप र नाइजेरियाका गरी ३ सय ६४ जना प्रशिक्षार्थी अधिकृतले तालिम उत्तीर्ण गरेका थिए।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस