बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
०७ चैत्र २०७१
•
१ मिनेट पाठ
बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
धादिङ-दक्षिणी धादिङको महादेवस्था-८ जरुङका एक युवक बालिका बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका छन्।बाख्रा चराउन गएकी एक सात वर्षीया बालिकालाई ललाइ फकाइ बलात्कार गरि फरार भएका २४ वर्षीय बलबहादुर तामाङलाई गाउँबासीको सहयोगमा प्रहरी पक्राउ गरि हिरासतमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।
पीडित बालिकाले घटना भएपछि आमालाई खबर गरेपछि सार्वजनिक भएको थियो। घाइते बालिकाको प्रहरीले उद्धार गरि जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गरेका प्रहरी नायव उपरिक्षक प्रकाश मल्ले जानकारी दिए। अभियुक्तलाई प्रारम्भिक अनुसन्धानपछि जबरजस्ती करणी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।


अर्को समाचार
बाख्रा चराउन गएकी ९ वर्षीया बालिका बलात्कृत
१९ असार २०७३
•
४ मिनेट पाठ
बाख्रा चराउन गएकी ९ वर्षीया बालिका बलात्कृत
रौतहट– अवोध बालिकालाई बालात्कार गरेको आरोपमा रौतहट प्रहरीले आइतबार एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। संकेत नम्बर गौर ३२ बी १ की ९ वर्षीया अबोध बालिकालाई बलात्कार गरेको आरोपमा गौर नगरपालिका वडा नम्बर १० सपगढाटोलका १९ वर्षीय सुनिल भन्ने शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो।




गत शुक्रबार घरवाट बाख्रा चराउन गएको मौका छोपेर साँझ साढे ५ बजेको समयमा अभियुक्त साहले अवोध बालिकालाई विभिन्न प्रलोभन देखाएर नजिकै रहेको लाल बकैया नदीको पूर्व किनारमा अवस्थित काँसघारीमा लगेर जबरजस्ती करणी गरी फरार भएका थिए। अवोध बालिकामाथि बलात्कार गरेर फरार रहेका अभियुक्त साहलाई घटना घटेको तीन दिनपछि भारतको चैनपुर बजारबाट पक्राउ गरेका छन्।

अवोध बालिकामाथि जबरजस्ती करणी गर्ने क्रममा असहज भएर चिच्याउन खोज्दा पिडक साहले कसैलाई भने ज्यान मार्ने धम्की दिँदै फरार भएका थिए। बलात्कारको शिकार भई घर आएका नाबालिकाको आमाले छोरीको हालत देखेर सोधेपछि पीडित बालिकाले आमालाई आफूमाथि भएको घटनाबारे जानकारी गराएको थियो ।

पीडित बालिकाका बुबा रोजगारीका लागि भारत गएकाले उनकी आमाले स्थानीयको सहयोगमा घटना भएको करिब ५ घण्टापछि जिल्ला प्रहरी कार्यालय गौरलाई जानकारी गराएकी थिइन्।     वालीका बलात्कृत भएको घटनाबारे जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वीरेन्द्र पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले पीडितको घरमा पुगेर बालिकालाई उपचारको लागि जिल्ला अस्पताल गौर लगेर भर्ना गरिएको प्रहरी प्रबक्ता डिएसपी नविन कृष्ण भण्डारीले बताए।

नाबालिकालाई बलात्कार गरेर फरार भएका अभियुक्त साहलाई पक्राउ गर्न प्रहरीले निजका बुवा, मामा, दाइ गरी घरका पाँच जना आफन्तलाई नियन्त्रणमा लिई अभियुक्त खोजिको लागि स्पेशल प्रहरी टिम नै परिचालन गरेको डिएसपी भण्डारीले बताए ।

अभियुक्त साहका घर परिवारका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा सीमावर्ती भारतको चैनपुरस्थित आफन्तको घरमा भागेर गएको बताएपछि प्रहरीले आइतबार बिहान पीडक साहलाई पक्राउ गर्न सफल भएको थियो।

जिल्ला अस्पताल गौरका मेडिकल अधिकृत डाक्टर यासमिन प्रविणले अबोध बालिकामाथि बलात्कार भएको लक्षणहरु देखिएको बताए । जबरजस्ती करणी पश्चात उनको गुप्तांगमा घाउ भएको र अवस्था खतरा मुक्त रहेको डाक्टर यासमीनले  बताईन।

बलात्कार अभियोगमा पक्राउ परेका साहलाई हिरासतमा राखी जबरजस्ती करणी ऐनअन्तर्गतमुद्दा चलाउनको लागि जिल्ला अदालत गौरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस