काठमाडौं- इन्जिनियरिङ अध्यान संस्थानले देशव्यापी रोवर्ट प्रतियोगिता गरेको छ। सैनिक शारीरिक तालिम तथा खेलकुन्द्र केन्द्र लगनखेलमा भएको प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा ख्वप कलेज प्रथम, पूर्वाञ्चल इन्जिनियरिङ कलेज दोस्रो र एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट तेस्रो भएका थिए।
अर्को समाचार
रोवर्टको कौशल
अर्को समाचार
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नामा बसेका छन्।
विगतमा पटक-पटक भएका सहमति कार्यान्वयन नभएको भन्दै युवाका आफन्तहरू आइतबार बेलुका झोला बोकेर सिंहदरबार गेट अगाडि पुगेका हुन्।
उनीहरूले आफ्ना माग पूरा नभएसम्म सिंहदरबार गेट अगाडि नै आमरण अनशन सुरु गरेका छन्। पक्राउ परेका प्रदर्शनकारीलाई विनासर्त रिहा गर्नुपर्ने उनीहरूको माग छ।

यो पनि पढौँ
ट्रेन्डिङ