एकीकृत बस्ती जस्तै देखिने ताप्लेजुङको उत्तरी क्षेत्रको सुन्दर गाउँ ओलाङचुङगोला अहिले हिउँले सेताम्मे छ।
समुद्र सतहबाट ३ हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोलामा यस वर्ष पहिलोपटक हिउँ परेको हो। साढे चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा रहेको र वालुङ शेर्पा जातिको बसोबास रहेको ओलाङचुङगोला पर्यटकीय बस्ती पनि हो।
साउन १ गते अर्थात साउने संक्रान्ति। आजको दिन लुतो फाल्ने दिनको रूपमा पनि प्रचलित छ। तर पछिल्लो समय यो संस्कृति भने हराउँदै गएको छ। पहिले-पहिले सबैतिर प्रचलनमा रहेको यो संस्कृति अहिले सीमित ठाउँमा मात्रै देख्न पाइन्छ, जसमध्ये उपत्यकाको एक मुड्खु क्षेत्र पनि हो।
युवामा पुस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएकामा बुढापाकाहरू चिन्तित छन्। आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...