मोरङमा दिउँसो साँढे ३ बजेसम्ममा करिब ५४ प्रतिशत मत खसेको छ।
प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार साँढे ३ बजेसम्म मोरङमा ५४ प्रतितश मत खसेको हो। मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन्। जसमा ३ लाख ६१ हजार १ सय ९३ जना महिला र ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष छन्।
मोरङमा ३ सय ६ स्थायी र २ वटा अस्थायी मतदान स्थल छन्। यस्तै ८ सय ३९ स्थायी र २ वटा अस्थायी मतदान केन्द्रहरू छन्। निर्वाचनका क्रममा गम्भीर घटना नभएको र सबै मतदान स्थल तथा केन्द्रहरूमा मतदान भइरहेको अधिकारीले जानकारी दिए।