रुपन्देहीको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा एमाले उपाध्यक्ष विष्णु पौडेललाइ पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। २ हजार १ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ८०१ मत सहित अग्रता लिएका हुन।
तीन दलिय गठबन्धनका उम्मेदवार एमाले नेता पौडेलले ६९५ मत सहित दोश्रो स्थानमा छन्। पौडेल यसअघि यही क्षेत्रबाट लगातार ३ पटक संंसदीय निर्वाचन जितेका थिए। सत्ता गठबन्धनको समर्थन पाएका जनमुक्तिका केशवबहादुर थापा सुर्यवंशीले ५२५ मत सहित तेश्रो स्थानमा छन्।