बागमती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन्।
मंगलबार बिहान बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बर्दियाका स्थायी बासिन्दा चालिसे जनसंख्या तथा बुढ्यौली विद हुन्। त्रिभुवन विश्वविद्यालयमा जनसंख्या विषय अध्यापन समेत गराउँदै आएका उनी अध्ययन र अनुसन्धान क्षेत्रमा कृयाशिल रहेका छन्।
चालिसे विश्व स्वास्थ्य संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन्। नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्व विद्यालयबाट विद्यावारिधि गरेका छन्।