कर्णाली प्रदेशका उपसभामुख यसोदा न्यौपानेले समग्र कर्णालीको विकासका लागी पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्। गृह जिल्ला कालिकोट आएकी उपसभामुख न्यौपानेले पत्रकार पनि स्वतन्त्र र आफू पनि स्वतन्त्र भयकाले विकासमा जोड दिन अनुरोध गरिन्।
उपसभामुख सफल हुनु नै समग्र कर्णालीलाई सफल बनाउने भयको भन्दै प्रेसमैत्रि ऐन, नियम र कार्यविधिमा पनि आफूले खेल्नु पर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने बताइन।
पत्रकारले प्रेस जगतको विकासका लागि सदनमा भूमिका खेलिदिन सुझाव दिएका थिए। जवाफमा उपसभामुख न्यौपानेले खास विषयको उठान पत्रकारबाट हुने भएकाले प्रदेशका जुनसुकै जिल्लामा गएपनि पत्रकारसंग अन्तरकिया गर्ने गरेको बताइन्।