नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान १०ः ३० बजे बस्ने गरी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न बैठक बोलाइएको बुझिएको छ। चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै छ।
प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न बैठक बोलाइएको बुझिएको छ। चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै छ।