बारा निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन्।
यादवले आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पारे। यादवले २८ हजार चार १५ मत प्राप्त गरे भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन्।
यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरे भने रास्वपाका रमेश खरेलले मात्र २ हजार ८२९ मत पाएका छन्।