तेह्रथुम- स्थानीयतहको निर्बाचनमा तेह्रथुममा नेकपा एमाले बर्चश्व कायम गरेको छ। जिल्लाको ६ स्थानीयतह मध्ये ५ वटा तहमा एमालेले जित हासिल गरेको छ। भने एउटामा मात्र नेपाली कांग्रेसले जित हासिल गरेको छ।
जिल्लाको केन्द्र सदरमुकाम म्याङलुङ नगरपालीकामा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ। मेयरपदमा एमालेका सञ्जय तुम्बाहाङफेले ३ हजार ८ सय ९० प्राप्त गरेर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी रणबिक्रम लिम्बुले ३ हजार ५ सय ६८ मत पाएका छन् ।यस्तै उपमेयरमा एमालेका पार्बती सानु डागीले ४ हजार ६३ मत ल्याएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी उमा भेटुवालले २ हजार ७ ३४ मत पाएका छन्। म्याङलुङमा एमालेले ५ वटा वडा जितेको छ भने कांग्रेसले पनि ५ वडा जितेको छ।
यस्तै आठराई गाउँपालिका प्रमुखमा नेकपा एमालेका मान बहादुर(बिष्णुबिक्रम)सुब्बा ३ हजार २८ मतले बिजयी भएका छन् भने उनका निकटतम प्रतिश्पर्दी गठबन्धनका नारायण कुमार ईङनामले ३ हजार ७ सय ४४ मत प्राप्त गरेका छन्। गाउँपालिका उपप्रमुखमा एमालेका रुपादेबी कन्दङवाले ३ हजार ९ सय ३३ मत पाएका छन् भने गठबन्धनबाट उपप्रमुख भएका माओबादी केन्द्रका रमिला खनालले २ हजार ८ सय २१ मत पाएका छन् । आठराईमा काग्रेस र माओबादी बिच गठबन्धन भएको थियो ।आठराईमा एमालेले ५ वटा वडा , १/१ वडामा कांग्रेस र माओवादीले जितेको छ।
यस्तै छथरगाउँपालिका प्रमुखमा नेकपा एमालेका सन्तबिर (सन्तोष) तिगेलाले ३ हजार ४ सय २६ मतले बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी टेकराज तिगेलाले २ हजार ५ सय ५२ मत प्राप्त गरेका छन्। छथरगाउँपालिका उपप्रमुखमा एमालेका तारा खरेलले ३ हजार ३ सय ६९ मत पाएका छन् भने उनका निकटतम प्रतिश्पर्दी हिमा मायाँ पौडेलले २ हजार ३ सय ८७ मत पाएका छन् । छथरमा ४ वटा वडामा एमालेले जितेको छ भने काग्रेस र स्वतन्त्रले १/१ वडामा जितेको छ।
फेदाप गाउँपालिका प्रमुखमा समेत नेकपा एमालेका हरि चोङबाङ ३ हजार ३ सय ३९ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिश्पर्दी काग्रेशका केशब भेट्वालले ३ हजार १ सय २० मत पाएका छन्। फेदापमा पनि काग्रेस,माओवादी र संघीय समाजबादी फोरमबीच तालमेल भएको थियो। फेदाप गाउँपालिका उप प्रमुखमा नेकपा एमालेका गिता कुमारी थापाले ३ हजार ४ सय ३१ मत पाएका छन् भने निकटतम प्रतिश्पर्दी गठबन्धनका गंगा प्रशाद लिम्बुले १ हजार ६ सय ७१ मत पाएका छन् । फेदापमा काग्रेसले २ वटा वडा र एमालेले ३ वटा वडामा जितेको छ ।
यस्तै नेपाली काग्रेसले जितेको लालीगुराँस नगरपालिकाको मेयरमा अर्जुनबावु माबुहाङले ३ हजार ४ सय ७३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिश्पर्दी एमालेका कमल बहादुर केसीले २ हजार ५ सय ९९ मत ल्याएका छन् । उपमेयरमा नेपाली काग्रेसका तिला पोख्रेलले २ हजार ८ सय ६१ मत ल्याएका छन् भने निकटतम प्रतिश्पर्दी एमालेका जमुना कार्की मगरले २ हजार ८ सय २४ मत पाएका छन् । लालीगराँस नगरपालिकामा काग्रेसले ६ वटा वडा र एमालेले ३ वटा वडामा जितेको छ । सबै स्थानीयतहमा मत परिणाम सार्बजनीक भएका सगै सबैदलहरुले बिजयी जुलस समेत मनाएका छन्।