नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा मतदान आईतबार बिहान ८ बजेबाट हुने भएको छ। शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आइतबार सरेको हो।
सहमतिका लागि दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी थियो। अन्तिममा मतपत्र छपाईमा ढिलाइ हुँदा आईतबार बिहान सारेको जनाइएको छ।
उम्मेदवारको अन्तिम नामावली भने प्रकाशन भइसकेको छ।