विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ। बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्व सहमतिले स्वीकृत भएको हो।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यायन सम्बन्धी विधेयक, २०८० माथि संसद्मा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वसहमतिले पास भएको घोषणा गरेका हुन्।
विद्यायन सम्बन्धी विधेयक २०८० कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए। उनले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरुको छलफलपछि प्राप्त सुझावलाई समेटेर विद्यायन सम्बन्धी विधेयक, २०८० तयार पारेको बताए।