राष्ट्रिय सभाको आजका लागि तोकिएको बैठक स्थगित गरिएको छ।
आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगित गरिएको हो। स्थगित भएको बैठक असोज २६ गते शुक्रवार बिहान ११ः३१ बजे बस्ने छ।
इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ।