काभ्रे प्रदेश नं १ (ख)मा कांग्रेसका गणेश लामालाई हराउँदै एमालेका चन्द्रबहादुर लामा विजयी भएका छन्। उनी २४ हजार ४४७ मत ल्याए विजयी भएका छन्। प्रतिद्वन्द्वी गुन्डा नाइके लामाले २० हजार २७० मत ल्याए।
बलात्कार मुद्दामा सफाई पाएसँगै सन्दीप लामिछाने विश्वकप क्रिकेटकाे तयारीमा व्यस्त छन्। अमेरिका र वेस्ट इन्डिजमा जुन २ बाट हुने टि–२० विश्वकप क्रिकेटमा सन्दीपलाई सहभागी गराउने तयारी नेपाल क्रिकेट संघ (क्यान) को छ।
गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं महानगर विजेता बनेको हो।