नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो। बैठक फागुन १० गतेसम्म चल्नेछ। Follow @nagarik_news प्रकाशित: ७ फाल्गुन २०८० १५:१७ सोमबार
समाज ४ जेष्ठ २०८१ पहिलो पटक टिपताला नाका पुग्यो नेपाली गाडी उत्तर-दक्षिण जोड्ने नेपालकै सबैभन्दा छोटो नाका टिपताला सम्म पहिलो पटक नेपाली गाडी पुगेका छन्।
समाज ४ जेष्ठ २०८१ खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
राजनीति ४ जेष्ठ २०८१ प्रतिनिधिसभा बैठक स्थगित, दलहरू आ-आफ्नै अडानमा प्रतिनिधि सभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ।
समाज ४ जेष्ठ २०८१ पर्यटकको रोजाइमा ओशो पार्क धरान उपमहानगरपालिका– १३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ।