प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आउँदो चैत ६ गतेलाई तय गरिएको छ।
बुधबारको संसद् बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन्। साे दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले भाग लिनेछन्।
सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका निम्ति चैत २ गते दिउँसो ३ बजेभित्र संसद्का महासचिवमार्फत प्रश्न दर्ता गराउनुपर्ने पनि जानकारी गराए।