१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री दिर्घ सोडारीलाई बनाउने

नेकपा एकीकृत समाजवादीले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई अगाडि बढाउने भएको छ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

प्रकाशित: ५ वैशाख २०८१ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App