१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

झापाबाट फर्केका ओली प्रधानमन्त्री भेट्न एयरपोर्टबाट सिँधै सिंहदरबार पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

बिहीबार ओली झापाबाट काठमाडौं एयरपोर्ट ओर्लनेबित्तिकै दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने छलफल गरेपछि ओली र दाहाल छलफलमा बसेका हुन्। 

प्रकाशित: ६ वैशाख २०८१ १७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App