२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मनमोहन अधिकारीको २५ औं स्मृति दिवस मनाइँदै

आज नेपालका वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहेका उनको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछन्।

उनको स्मरण गर्दै आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी जीवनगाथाको विमोचन गरेकी छिन्। साथै उनले ज्येष्ठ नागरिक देश दर्शन २०८१ को शुभारम्भ कार्यक्रमको पनि शुरुवात गरेकी छिन्।

प्रकाशित: १३ वैशाख २०८१ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App