७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले संसदीय दलको बैठक ११ः४५ बजे बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। बैठक अहिले ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्न लागेको हो।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा आजबाट सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न दलका नेताले निर्देशन दिनेछन्। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

प्रकाशित: २८ वैशाख २०८१ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App