नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका चार मन्त्रीले राजीनामा बुझाएका छन्।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री राजीनामा बुझाइएका छन्।
यसअघि माओवादीले पनि प्रदेश सरकारबाट आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो।
सत्तारुढ दलका दुई मन्त्रीको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री यादवलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
एमालेको सभामुख सहित २५ र माओवादी केन्द्रको ९ सांसद रहेको छ।